राजनीति – Page 1102 – Nepal Press
राजनीति

महेश बस्नेतको आरोपः माधव नेपाल प्रचण्डको दूत बनेर आएका छन्, विश्वास गर्न सकिन्न

इटहरी । नेकपा एमालेका केन्द्रीय सदस्य तथा युवा इन्चार्ज महेश बस्नेतले माधवकुमार नेपाल प्रचण्डको दूत बनेर एमालेमा आएको आरोप लगाएका छन् । राष्ट्रिय युवा संघ जिल्ला कमिटी सुनसरीको शपथ ग्रहण तथा अगुवा कार्यकर्ता भेलामा बोल्दै बस्नेतले माधव नेपाल प्रचण्डको मिसन पूरा गर्न एमालेमा आएकाले सजिलै विश्वास गर्न नसकिने बताएका...