राजनीति – Page 1104 – Nepal Press
राजनीति

प्रदेश २ का प्रमुखले फिर्ता गरे दुई विधेयक

जनकपुरधाम । प्रदेश २ का प्रदेश प्रमुख राजेश झा ‘अहिराज’ले प्रमाणीकरणका लागि लगिएका दुई विधेयक फिर्ता पठाएका छन् । प्रमाणीकरणका लागि पठाइएका स्वास्थ्य सम्बन्धी व्यवस्थापन गर्न बनेको विधेयक र प्रदेश पदक सम्बन्धी विधेयक दुवै विधेयक झाले लिखित रायसहित प्रदेशसभामा फिर्ता पठाएका हुन् । प्रदेशसभा सचिवालयका सचिव रंजितकुमार यादवले प्रदेश...