राजनीति – Page 1106 – Nepal Press
राजनीति

यो नेकपाको अन्तिम बैठक हुन सक्छः नारायणकाजी श्रेष्ठ (भिडियाे)

काठमाडौं । सर्वोच्चद्वारा पुनर्स्थापित माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले आज बसेको प्रचण्ड–माधव समूहको स्थायी समिति बैठक अन्तिम हुनसक्ने बताएका छन् । स्थायी समिति बैठकपछि पत्रकारसँग कुरा गर्दै उनले अदालतले नेकपा एमाले र माओवादी केन्द्र ब्युँताएपछि त्यसलाई कार्यान्वयन गरिने निर्णय भएको जानकारी दिए । अदालतको फैसलाप्रति बैठकमा गम्भीर असहमति प्रकट...