राजनीति – Page 1107 – Nepal Press
राजनीति

सर्वोच्चको फैसला निर्वाचन आयोगमा, एमाले- माओवादी पुनः अस्तित्वमा

निर्वाचन आयोगले अब अदालतको फैसला बमोजिम नेकपाको दल दर्ता खारेज गरी ऋषि कट्टेलको नाममा गरेर एमाले र माओवादी केन्द्रलाई पुनः दर्ताको प्रक्रिया अघि बढाउने भएको छ ।