राजनीति
लुम्बिनीका मुख्यमन्त्रीले विश्वासको मत लिनुपर्ने मागबारे के भन्छन् कानूनविद् ?
२०७८ जेठ २० गते ११:५१
रुपन्देही । लुम्बिनी प्रदेशका विपक्षी गठबन्धनमा रहेका ४ दलले मुख्यमन्त्री शंकर पोखरेलले विश्वासको मत लिनुपर्ने माग गरिरहेको समयमा कानुनविद्हरुले भने अहिले यो आवश्यक नरहेको बताएका छन् । वरिष्ठ अधिवक्ता विनोद गौतमले विपक्षी दलका सांसदहरूले संविधानको गहिराईमा नपुगी गरिएको स्टन्टबाजी भएको तर्क गरेका छन् । ‘मुख्यमन्त्रीले धारा १६८ को उपधारा...
ट्रेन्डिङ