राजनीति – Page 1110 – Nepal Press
राजनीति

प्रधानमन्त्रीद्वारा राष्ट्रिय गौरवको सुनकोशी–मरिन डाइभर्सन आयोजना शिलान्यास

राष्ट्रिय गौरवको आयोजनाको रूपमा रहेको सुनकोशी–मरिन डाइभर्सनको बिहीबार सिन्धुलीमा प्रधानमन्त्री केपी ओलीले शिलान्यास गरेका छन्। आज सिन्धुलीको कुसुमटारमा आयोजनाकाे शिलान्यास गर्दै ओलीले भने, ‘यो महत्वपूर्ण आयोजना हो, यसले जमिनमुनि दबिएको पानीको सतहमा आउने पानीले माटो मलिलो बनाउँछ । पर्यावरणलाई समेत सन्तुलित बनाउँछ ।’ सिन्धुली र रामेछापहुँदै बग्ने सुनकोशी नदीलाई...