राजनीति – Page 1111 – Nepal Press
राजनीति

प्रधानमन्त्री पद माग्ने पनि छैन, भाग्ने पनि छैन : देउवा

चितवन । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री बन्ने अवसर आयो भने आफू पछि नहट्ने बताएका छन् । चितवनमा आयोजित कार्यक्रममा सभापति देउवाले सरकारको नेतृत्व गर्ने अवस्था आए कांग्रेसले अग्रसरता लिने बताए । ‘मैले कसैसँग प्रधानमन्त्री मागेको छैन तर जिम्मेवारी लिनुपर्ने भयो भने भाग्नेवाला छैन’, देउवाले भने । सत्तारुढ...