राजनीति – Page 1113 – Nepal Press
राजनीति

विप्लवलाई प्रधानमन्त्रीको आग्रह – शान्तिपूर्ण मूलधारको बाटोमा आउनुस्, जनताले जयजयकार गर्छन्

सोमबार गण्डकी प्रदेशस्तरीय पार्टीको कार्यकर्ता भेलालाई पोखरामा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले शान्तिपूर्ण मूलधारको बाटोमा आए विप्लवलाई जनताले जयजयकार गर्ने बताए ।