राजनीति – Page 1114 – Nepal Press
राजनीति

नागरिकता अध्यादेशको नालिबेली- देशभित्रै अनागरिक भएकाले संविधान बमोजिम न्याय पाउलान् ? (पूर्णपाठसहित)

राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार जारी गरेको नागरिकतासम्बन्धी अध्यादेशले बाबु-आमा नेपाली नागरिक भएर पनि नागरिकता पाउन नसकेका छोराछोरीलाई न्याय गरेको छ ।