राजनीति – Page 1115 – Nepal Press
राजनीति

रामचन्द्र भन्छन्- छोरो नजन्मिदै कन्दनी बाट्ने कुरा छैन

काठमाडौं । नेपाली कांग्रेसका वरिष्‍ठ नेता रामचन्द्र पौडेलले नेकपा विभाजनको स्थिति प्रष्ट भइनसकेको अवस्थामा कांग्रेसले कुनै निर्णय नगर्ने बताएका छन् । पदाधिकारी बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै पौडेलले संसदमा विषय आयो भने त्यहीं कांग्रेसले आफ्नो पोजिसन प्रष्ट पार्ने बताए । पौडेलले भने, ‘छोरो नपाई कन्दी बाट्ने कुरा हुँदैन । नेकपाको...