राजनीति – Page 1116 – Nepal Press
राजनीति

अदालतको फैसलाले हामीलाई संगठन गर्ने अवसर मिल्यो : शेरबहादुर तामाङ

प्रचण्ड-माधव पक्ष छाडेर केपी ओली पक्षमा लागेका नेकपा नेता एवम् पूर्वकानूनमन्त्री शेरबहादुर तामाङले सर्वोच्चको फैसलाले आफूहरुलाई अब दुई वर्ष पार्टी अझ बलियो बनाउने अवसर मिलेको टिप्पणी गरेका छन् ।