राजनीति – Page 1117 – Nepal Press
राजनीति

दक्षिण अफ्रिकाको राजदूतमा निर्मल विश्वकर्मा नियुक्त

काठमाडौं । दक्षिण अफ्रिकाको लागि नेपालको आवासीय राजदूतमा डा. निर्मलकुमार विश्वकर्मा नियुक्त भएका छन् । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले विश्वकर्मालाई राजदूत नियुक्त गरेकी हुन् । राष्ट्रपति कार्यालयले मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै विश्वकर्मालाई दक्षिण अफ्रिकाको राजदूतमा नियुक्त गरेको जानकारी दिएको हो । राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ–...