राजनीति – Page 1119 – Nepal Press
राजनीति

दुई वर्षपछि प्रधानमन्त्री ओली विराटनगर आउँदै, सुरक्षा व्यवस्था कडा

विराटनगर । प्रधानमन्त्री केपी शर्मा ओलीसहित शीर्षनेताहरू आज नेकपा (ओली पक्ष)को प्रदेशस्तरीय आमसभालाई सम्बोधन गर्न विराटनगर आउँदै छन् । दुई वर्षपछि प्रधानमन्त्री ओली विराटनगर आउन लागेका हुन् । २०७५ जेष्ट २६ गते अन्तिम पटक प्रधानमन्त्री ओली १ नम्बर प्रदेशको सम्बोधन गर्ने विराटनगर आएका थिए । विराटनगरमा आज अपरान्ह हुने...