राजनीति – Page 1120 – Nepal Press
राजनीति

द्वन्द्वपीडितको समस्या समाधान गर्न सरकारले विशेष कार्यदल बनाउँछ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सशस्त्र द्वन्द्वपीडितको समस्या सम्बोधन गर्न सरकारले विशेष कार्यदल बनाउने बताएका छन् । बालुवाटारमा पुगेका द्वन्द्वमा मारिएका सुरक्षाकर्मीका परिवार तथा घाइते सुरक्षाकर्मीहरूसँगको छलफलका क्रममा प्रधानमन्त्रीले भने, ‘अब पीडितलाई आवश्यकता अनुरुपको सहयोगमार्फत द्वन्द्वका घाउहरूलाई क्रमशः पुर्दै लैजानुपर्छ ।’ छलफलमा गृहमन्त्री रामबहादुर थापा ‘बादल’ र सरकारका...