राजनीति – Page 1121 – Nepal Press
राजनीति

देवेन्द्र पौडेलको प्रस्ताव–संयुक्त आन्दोलनपछि संयुक्त सरकार बनाएर जानुपर्छ

नेपाल कम्युनिष्ट पार्टी (प्रचण्ड–माधव) पक्षका नेता देवेन्द्र पौडेलले अहिलेको संकटलाई निकास दिन संयुक्त आन्दोलनमा जानु पर्ने र त्यसपछि संयुक्त सरकार बनाउनुपर्ने बताएका छन्।