राजनीति
भोकभौकै संघर्षमा हिँडेका छौं, ज्यानको परवाह छैन: माधव नेपाल
२०७७ चैत ७ गते १४:१७
काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले आफू भोक–निद्राको ख्याल नगरी संघर्षमा हिँडेको बताएका छन् । आफ्नो गुटनिकट युवाहरूको भेलालाई सम्वोधन गर्दै उनले त्याग र बलिदानबाट मात्रै राजनीतिक लक्ष्य पूरा गर्न सकिने धारणा राखे । ‘तपाईंहरुको युवा जोशभन्दा हाम्रो जोश पनि कम छैन,’ नेपालले भने, ‘हामीलाई भोकको चिन्ता,...
ट्रेन्डिङ