राजनीति – Page 1123 – Nepal Press
राजनीति

विष्णु पौडेल भन्छन्- केपी ओलीले थप एक कार्यकाल मुलुकको नेतृत्व गर्नुपर्ने भयो

काठमाडौं । विभाजित नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को ओली समूहका महासचिव विष्णु पौडेलले प्रधानमन्त्री केपी ओलीले थप एक कार्यकाल मुलुकको नेतृत्व गर्नुपर्ने अवस्था आएको बताएका छन् । आगामी चुनावबाट ओली नेतृत्वको नेकपाले बहुमत ल्याएर छोड्ने उनले दावी गरे । बुटबलमा आयोजित पार्टीको जनसभालाई सम्वोधन गर्दै पौडेलले भने, ‘केपी ओलीले थप...