राजनीति – Page 1124 – Nepal Press
राजनीति

विप्लवसहितको चारदलीय मोर्चाद्वारा संसद विघटनविरुद्ध आन्दोलनको घोषणा

काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध भूमिगत नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपासहित चार पार्टीको मोर्चा निर्माण भएको छ । उक्त रणनीतिक मोर्चाले पहिलो चरणको आन्दोलनको आज घोषणा गर्यो । काठमाडौंमा आयोजित घोषणा सभामा पहिलो चरणको आन्दोलनअन्तर्गत विभिन्न तीन क्षेत्रीय शहरमा जनसभा गर्ने जानकारी दिइयो । जसअनुसार मोर्चाले जारी गरेको घोषणा वक्तव्यअनुसार...