राजनीति
एमाले अध्यक्ष ओलीले माधव नेपाल पक्षसँग छलफल गर्दै, धुम्बाराहीमा दुवै पक्षबीच वार्ता
२०७७ चैत २ गते १०:०६
काठमाडौं । नेकपा एमालेको विवाद मिलाउन दुवै पक्ष वार्तामा बस्ने भएका छन् । प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष केपी शर्मा अोलीले माधव नेपाल पक्षलाई छलफलका लागि बोलाएका छन् । एमाले स्रोतका अनुसार आजै विहान ११ बजे दुवै पक्षका नेताहरु वार्तामा बस्ने भएका छन् । पार्टी कार्यालय धुम्बाराहीमा हुने वार्तामा...
ट्रेन्डिङ