राजनीति – Page 1127 – Nepal Press
राजनीति

अझै शुरु भएन प्रदेश सभा बैठक, कार्यसूचीमै अलमल

विराटनगर । प्रदेश १ सभाको बैठक अनिश्चित तर्फ अघि बढेको छ ।आज अपरान्ह २ बजेको लागि डाकिएको बैठक अहिलेसम्म सुरु हुन सकेको छैन्। बैठकका लागि कार्य व्यवस्था समितिको बैठक साढे २ घण्टादेखि जारी छ ।सभामुखले बोलाएको कार्य व्यवस्था समितिको बैठकमा ओली समुहले बैठक स्थगित गर्नु पर्ने अडान राखेको र...