राजनीति – Page 1128 – Nepal Press
राजनीति

प्रचण्ड-माधव समूहको दावी– पूर्वमन्त्रीहरु झा र यादवमाथिको प्रहरी आक्रमण नियोजित

जनकपुरधाम । प्रदेश–२ को राजधानी जनकपुरको शिव चोकमा विहीबार झडपको नाममा प्रहरीले पूर्वमन्त्रीद्वय रामचन्द्र झा र मातृका यादवलाई मार्न खोजेको आरोप नेकपा प्रचण्ड–नेपाल समूहले लगाएको छ । जनकपुरस्थित पार्टी कार्यालयमा प्रचण्ड–नेपाल समूहका जिल्ला संघर्ष समितीले पत्रकार सम्मेलन गरी शान्तिपूर्ण जुलुसमा सरकारको मतियार भएर पूर्वाग्रही रुपमा ५० औं राउण्ड गोली,...