राजनीति
शान्ति प्रक्रियाको बाँकी काम चाँडो टुंग्याउन सरकारसँग माओवादी सांसदको माग
२०८१ जेठ २४ गते १३:५८
काठमाडौं । नेकपा माओवादी केन्द्रकी सचेतक रूपा सोशी चौधरीले शान्ति प्रक्रियाका बाँकी कामलाई चाँडो टुंग्याउन सरकारसँग माग गरेकी छन्। प्रतिनिधि सभाको बैठकमा बोल्दै सहमतीय प्रणालीबाट यथाशीघ्र बाँकी काम टुंग्याउन माग गरिन्। उनले भनिन्, ‘शान्ति प्रक्रियाको बाँकी काम यथाशीघ्र टुंग्याउनुपर्छ। संविधान बनेको लामो समय बितिसक्दा पनि यो काम टुंगिन नसकेको...
ट्रेन्डिङ