राजनीति – Page 1130 – Nepal Press
राजनीति

आमहड्तालको घोषणा गर्ने प्रचण्ड-माधव पक्षको तयारी

काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध आन्दोलनरत नेपाल कम्युनिष्ट पार्टीको प्रचण्ड-माधव पक्षले आकस्मिक पत्रकार सम्मेलन आयोजना गरेको छ। केन्द्रीय सदस्य विष्णु रिजालका अनुसार बुधबार २ बजे पेरिसडॉडास्थित पार्टी कार्यालयमा आकस्मिक पत्रकार सम्मेलन आयोजना गर्न लागिएको हो। पत्रकार सम्मेलनअघि केन्द्रीय संघर्ष समितिको बैठक समेत बोलाइएको छ । बैठकले संवैधानिक निकायमा सिफारिस भएकाहरूलाई...