राजनीति – Page 1132 – Nepal Press
राजनीति

चुनावको घोषणा सरकार लम्ब्याउने चाल मात्रैः नेता रिजाल

रुपन्देही । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री डा. मिनेन्द्र रिजालले सरकार  टिकाउनका लागि मात्रै निर्वाचन घोषणा आरोप लगाएका छन् । बुटवलमा आइतबार पत्रकार भेटघाटमा बोल्दै नेता रिजालले सरकारले चुनाव गराउन नभइ सत्ता लम्ब्याउनका लागि मात्रै घोषणा नगरेको बताएका हुन् । उनले वैशाखमा चुनावै हुनै नसक्ने ठोकुवासमेत गरे ।...