राजनीति – Page 1133 – Nepal Press
राजनीति

प्रधानमन्त्रीलाई सिटौलाको सुझाव- आत्मालोचना गर्नुस्, गल्ती सच्याउनुस्

काठमाडौं । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई आत्मालोचना गरेर गल्ती सुधार्न सुझाव दिएका छन् । कांग्रेस काठमाडौं क्षेत्र नम्बर ६ ले रत्नपार्कमा आयोजना गरेको विरोध सभामा नेता सिटौलाले संविधानविपरीत संसद भंग गर्ने निर्णय नसच्याए ओलीको राजनीतिक पतन निश्चित भएको बताए । ‘मान्छेबाट गल्ती हुन्छ तर...