राजनीति – Page 1136 – Nepal Press
राजनीति

प्रचण्ड–माधव पक्ष भन्छः निर्वाचन आयोगको निर्णय द्विविधाजनक

काठमाडौं । नेकपाको प्रचण्ड–माधव पक्षले निर्वाचन आयोगको निर्णय द्विविधाजनक भएको जनाएको छ । आन्दोलनका थप कार्यक्रम सार्वजनिक गर्न सोमबार पार्टी कार्यालय पेरिस डाँडामा आयोजित पत्रकार सम्मेलनमा पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले निर्वाचन आयोगले द्विविधाजनक निर्णय गर्न नहुने पनि बताए । उनले भने– निर्वाचन आयोग जस्तो संवैधानिक निकायले द्विविधा हुने खालको...