राजनीति – Page 1137 – Nepal Press
राजनीति

ओली दुई तिहाई ल्याएर राजावादीको माग पूरा गर्न चाहन्छन्– योगेश भट्टराई (भिडियो)

काठमाडौं । विभाजित नेकपाका नेता योगेश भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीलाई संविधानबाट प्राप्त कतिपय उपलब्धी (गणतन्त्र,संघीयता र धर्म निरपेक्षता) मन नपरेको भन्दै त्यसलाई संशोधन गर्न दुई तिहाई वहुमत लिन चुनाव घोषणा गरेको आरोप लगाएका छन् । शनिवार मार्क्सवादी ज्ञान केन्द्रले काठमाडौंमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै ओली सरकारमा एक...