राजनीति
नेकपा विभाजनलाई कानुनी मान्यता नदिएको निर्वाचन आयोगप्रति नारायणकाजीको आशंका
२०७७ फागुन १५ गते १६:२३
काठमाडौं । प्रचण्ड-माधव पक्षीय नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले नेकपा विभाजनलाई कानुनी मान्यता नदिएकोमा निर्वाचन आयोगको भूमिकाप्रति प्रश्न उठाएका छन् । श्रेष्ठले शनिवार सार्वजनिक वक्तव्यमार्फत पार्टीको आधिकारिकताको विवाद निरुपणको निमिम्त अनुरोध गर्दा निर्णय नदिएकोमा आयोगको भूमिका शंकास्पद रहेको बताएका हुन् । श्रेष्ठले प्रश्न गरेका छन्- निर्वाचन आयोग के गर्दैछ ?...
ट्रेन्डिङ