राजनीति – Page 1139 – Nepal Press
राजनीति

मुख्यमन्त्री राईले भने– रीत नपुगेको अविश्वास प्रस्ताव खारेज हुनुपर्छ (भिडियो)

विराटनगर । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले आफूविरुद्ध प्रचण्ड-माधव नेपाल पक्षले दर्ता गरेको अविश्वासको प्रस्ताव रित नपुगेको भन्दै खारेज हुनुपर्ने बताएका छन् । प्रदेशसभा अधिवेशन शुरु हुने अघिल्लो दिन मुख्यमन्त्री राईले नेपालप्रेससँग कुरा गर्दै भने– मेरो बिरुद्ध दर्ता भएको अवश्विासको प्रस्तावको दर्ता प्रकृया नै विधिसम्मत ढंगबाट आएको छैन।...