राजनीति – Page 114 – Nepal Press
राजनीति

गृहमन्त्रीलाई सांसद खानले भने- मधेशमा हुने आपराधिक घटनाको राजनीतिक दबाबले मुद्दा दर्ता हुँदैन

काठमाडौं । जनमत पार्टीका सांसद अब्दुल खानले तराई मधेशमा हत्याहिंसा तथा अपराधका घटनाहरू दिनदिनै बढ्दै गएकोप्रति सरकारको ध्यानाकर्षण गराएका छन्। प्रतिनिधिसभाको बैठकमा बोल्दै जनतामा त्रासको वातावरण बनिरहेको बताउँदै शान्ति सुरक्षामा प्रश्न उठाए। उनले आपराधिक घटनाको राजनीतिक दबाबले मुद्दा दर्ता नहुने बताए। त्यसको जवाफ दिँदै उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले...