राजनीति – Page 1141 – Nepal Press
राजनीति

न्यायाधीश भेटेको छैन, सपनाबाहेक अरुलाई चिन्दा पनि चिन्दिनँ : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतका न्यायाधीशलाई आफूले नभेटेको प्रष्टीकरण  दिएका छन् । शनिबार काठमाडौंमा आयोजित अगुवा कार्यकर्ता भेलामा बोल्दै उनले यसपटक नभएर न्यायाधीशलाई कहिल्यै नभेटेको प्रतिक्रिया दिए । ‘सपना मल्ल प्रधानलाई वकिल हुँदा कुनै कार्यक्रममा देखेको हो । अरुलाई त देखेको पनि छैन । सायद चिनेको...