राजनीति – Page 1142 – Nepal Press
राजनीति

संसद विघटनको विषयका लागि संवैधानिक इजलास नै ठीक : सुरेन्द्र भण्डारी

काठमाडौं । वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीले प्रतिनिधिसभा विघटनको विषय गम्भीर संवैधानिक महत्वको विषय भएकाले संवैधानिक इजलासमै छलफल हुनुपर्ने तर्क गरेका छन् । सरकारको विपक्षमा बहस गरिरहेका संविधानविद् र अधिवक्ताहरुले बृहत पूर्ण इजलास गठन हुनुपर्ने माग गरिरहेका बेला भण्डारीले भने संवैधानिक इलाजसमै जोड दिएका हुन् । भण्डारीले सरकारको तर्फबाट बहस...