राजनीति – Page 1144 – Nepal Press
राजनीति

प्रचण्डलाई हजार वर्ष कैद गरे पनि कम हुन्छ– राजेन्द्र महतो

जनकपुर । जनता समाजवादी पार्टी (जसपा)का नेता राजेन्द्र महतोले नेकपा (प्रचण्ड–माधव पक्ष) अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमाथि आक्रोश पोखेका छन् । संसद विघटनविरुद्ध आयोजित एक कार्यक्रममा नेता महतोले प्रधानमन्त्री केपी शर्मा ओलीको भन्दा प्रचण्डको बढी आलोचना गरे । उनले भने– युद्धताका प्रचण्डले लिम्बुवान, खुम्बुवान, थरुहट, मगरात, मधेसलगायत क्षेत्रमा प्रदेशको सपना...