राजनीति – Page 1145 – Nepal Press
राजनीति

प्रधानमन्त्रीको प्रष्टोक्ति– फोहोरी खेलबाट राजनीति प्रदूषित हुन नदिन प्रतिनिधिसभा विघटन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले केही व्यक्तिका महत्वाकांक्षा र पदलोलुपताले राष्ट्रिय राजनीतिलाई नै प्रदूषित बनाउन लागेपछि प्रतिनिधिसभा भंग गर्नुपरेको बताएका छन् । राष्ट्रियसभाको बैठकलाई आइतबार सम्बोधन गर्दै प्रधानमन्त्रीले प्रचण्ड र माधवकुमार नेपालको नाम नलिई व्यक्तिगत मोलतोल र फोहोरी खेलमा लागेपछि देशको बाँकी समय बर्बाद हुन नदिन ताजा जनादेशमा...