राजनीति – Page 1146 – Nepal Press
राजनीति

नारायणकाजीप्रति बाबुरामको कटाक्षः रून्चेपिन्चे कुरा गरेर प्रतिगमन सच्याउन सकिन्नँ

काठमाडौं । जनता समाजवादी पार्टीका नेता एवम् पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीले चालेको कदम सच्याउन कठिन भएको बताएका छन्। प्रचण्ड–माधव पक्षका नेता नारायणकाजी श्रेष्ठले शुक्रबार राष्ट्रियसभामा बोलेका कुराप्रति लक्षित गर्दै भट्टराईले ‘रून्चेपिन्चे कुरा गरेर ओली प्रतिगमन सच्याउन नसकिने’ टिप्पणी गरेका छन्। ‘ओलीले गल्ती स्वीकार गरेमा, आत्मालोचना...