राजनीति – Page 1147 – Nepal Press
राजनीति

कोमल वलीको चिन्ता– अमेरिकी संसदमा आक्रमण हुनु लोकतन्त्रमाथि कै खतरा

काठमाडौं । राष्ट्रियसभा सदस्य कोमल वलीले अमेरिकी संसदमा भएको आक्रमणप्रति चिन्ता व्यक्त गरेकी छिन् । बिहीबार राष्ट्रियसभा बैठकमा बोल्दै वलीले उक्त घटनाले लोकतन्त्रमाथि नै खतरा भएको भन्दै चिन्ता व्यक्त गरेकी हुन् । उनले भनिन्– अमेरिकी संसदमा जुन हिंसात्मक घटना भयो, यसले विश्वमै प्रजातन्त्रमाथि खतरा उत्पन्न गराएको छ । चार...