राजनीति – Page 1148 – Nepal Press
राजनीति

सांसद बिडारीद्वारा अध्यादेश अस्वीकार प्रस्ताव दर्ता

काठमाडौं । सरकारले राष्ट्रियसभामा पेश गरेको संवैधानिक परिषद्सम्बन्धी अध्यादेश अस्वीकार गर्ने प्रस्ताव दर्ता भएको छ। राष्ट्रियसभा सदस्य रामनारायण बिडारीले त्यस्तो प्रस्ताव दर्ता गरेका हुन् । आइतबार संघीय सचिवालयमा उनले दर्ता गरेको प्रस्तावमा सरकारले संसद नबोलाइ अध्यादेशबाट शासन गर्न खोजेको र संवैधानिक नियुक्तिमा एकलौटी गर्न खोजेको आरोप लगाइएको छ। बिडारीको...