राजनीति
सदनमा राप्रपाको प्रस्ताव- गल्ती स्वीकारेर राष्ट्रिय सहमतिको सरकार गठन गरौं
२०८१ जेठ २२ गते १३:००
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ उपाध्यक्ष विक्रम पाण्डेले देशमा राष्ट्रिय सहमतिको सरकार गठन गर्न प्रस्ताव गरेका छन् । प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै उनले सरकारले ल्याएको बजेट र गणतन्त्र उस्तैउस्तै काम नलाग्ने भइसकेको टिप्पणी गरे । उनले भने, ‘यो देशमा राष्ट्रिय सहमतिको साथ आफूले गरेका गल्तीहरू स्वीकारेर तुरुन्तै...
ट्रेन्डिङ