राजनीति – Page 1151 – Nepal Press
राजनीति

माधव पक्षधर एमालेको बैठक जारी, साबिक नेकपामै फर्किन पौडेलको लिखित प्रस्ताव

एमालेमै बसेर संघर्ष गर्ने कि अलग पार्टी गठन गरेर माओवादी केन्द्रसँग एकीकरणमा जाने भन्ने विषयमा सदस्यहरुको फरक फरक राय आएको बैठकका एक सहभागीले बताएका छन् ।