राजनीति – Page 1152 – Nepal Press
राजनीति

ओलीलाई सरकार चलाउने अधिकार छैनः नेता सिंह

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ता संचालनको नैतिक र राजनीतिक हैसियत गुमाएको बताएका छन् । काठमाडौं क्षेत्र नम्बर १ अन्तर्गत नेपाली कांग्रेसले नयाँबानेश्वरमा गरेको विरोधसभालाई सम्बोधन गर्दै नेता सिंहले प्रधानमन्त्री ओली इतिहासकै असफल भएको दाबी गरे । प्रतिपक्षमा बसेर नेपाली कांग्रेसले बारम्बार खबरदारी...