राजनीति – Page 1153 – Nepal Press
राजनीति

शेरधनविरुद्ध उभिने नेकपाका ३७ सांसद (अविश्वास प्रस्तावसहित)

विराटनगर । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध सत्तारुढ नेकपाका बहुमत प्रदेशसभा सदस्यले अविश्वास प्रस्तावमा हस्ताक्षर गरेपछि प्रदेश सरकार अल्पमतमा परेको छ । राईसँग संसदीय दलको नेतामा पराजित भएका भीम आचार्यलाई मुख्यमन्त्री प्रस्ताव गर्दै आइतबार बिहान दर्ता भएको अविश्वास प्रस्तावमा नेकपाका ३७ जना सांसदले हस्ताक्षर गरेका छन् । ९३...