राजनीति – Page 1155 – Nepal Press
राजनीति

ओली पक्षले तोक्यो प्रदेश कमाण्डर (सूचीसहित)

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेकपाले सातै प्रदेश र जनवर्गीय संगठनका इन्चार्ज तोकेको छ । बालुवाटारमा जारी बैठकले प्रदेश इन्चार्जहरु तोकेको हो । सचिवालय सदस्य ईश्वर पोखरेल बाहेक अरु इन्चार्ज स्थायी कमिटीबाट तोकिएका छन् । राजधानीको लागि कृष्णगोपाल श्रेष्ठ छन् । प्रदेश १ : सुवास नेम्वाङ प्रदेश...