राजनीति – Page 1158 – Nepal Press
राजनीति

इजलासमा बहस- ताजा त फलफूल, तरकारीमात्र हुन्छ जनादेश होइन

काठमाडौं । वरिष्ठ अधिवक्ता हरिप्रसाद उप्रेतीले जनादेश बासी नभइसकेकोले ताजा जनादेश भन्न नमिल्ने बताएका छन् । प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा संवैधानिक इजलासमा जारी सुनुवाइको क्रममा बिहीबार बहस गर्दै उप्रेतीले, ‘ताजा त फलफूल, तरकारी , खानेकुरा पो हुन्छ । जनादेश कसरी ताजा हुन्छ ?’ भनेर प्रश्न गरे । संविधानले जनादेश ५...