राजनीति – Page 1160 – Nepal Press
राजनीति

प्रधानमन्त्रीको कदम स्वाभाविक : शंकर पोखरेल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाका स्थायी कमिटी सदस्य एवम् लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले प्रधानमन्त्रीको कदम स्वाभाविक र लोकतान्त्रिक भएको बताएका छन् । सामाजिक सञ्जालमार्फत नेता पोखरेलले प्रधानमन्त्री ओलीले आफूमाथिको अविश्वास प्रस्ताव दर्ताको चलखेल रोक्न असफल भएपछि बाध्यात्मक कदमका रुपमा ताजा जनादेशमा जाने निर्णय गरेको बताए । ‘पार्टी...