राजनीति – Page 1162 – Nepal Press
राजनीति

हिन्दूराष्‍ट्र र संवैधानिक राजसंस्था पुनःस्थापनाको मागसहित राप्रपाले संघर्ष गर्ने

काठमाडौं । राष्‍ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले सनातन हिन्दुराष्‍ट्र र संवैधानिक राजसंस्था पुनःस्थापनाको मागसहित देशव्यापी संघर्ष गर्ने घोषणा गरेको छ। कमल थापाको अध्यक्षतामा बसेको  पशुपतिशम्शेर जबरा र डा. प्रकाशचन्द्र लोहनीसहितको केन्द्रीय सचिवालय कार्य व्यवस्था समितिको बैठकले पुसको दोस्रो सातादेखि पहिलो चरणको संघर्षको कार्यक्रम गर्ने निर्णय गरेको हो। भ्रष्टाचार, धर्म परिवर्तन,...