राजनीति – Page 1163 – Nepal Press
राजनीति

अचानक मिल्नुअघि यस्तो थियो ओली–प्रचण्ड सवाल जवाफ

पार्टी फुट्ने चरणमा रहेकोले पुस १ गते साँच्चै नेकपाभित्र प्रसवको दिन बन्यो । एक डेढ घण्टाकै बीचमा दुई अध्यक्षबीच नाटकीय समझदारी बन्नुको पछिका आधार भने प्रष्ट भइसकेका छैनन् ।