राजनीति – Page 1166 – Nepal Press
राजनीति

समायोजन नसकिँदा जसपाको राजनीतिक गतिविधि प्रभावित

काठमाडौं। गत वैशाखको राजनीतिक दल विभाजन सम्बन्धी अध्यादेशको चर्चासँगै तत्कालीन राजपा र संघीय समाजवादी पार्टीले ‘आकस्मिक एकता’ गरे। ‘भवितव्य’टार्न जन्मिएको जनता समाजवादी पार्टी (जसपा) मा वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईका राजनीतिक ट्वीटहरूको चर्चाबाहेक ८ महिनामा कुनै अभियान देखिएको छैन। सरकारले संसदको अधिवेशन स्थगित गरेको र कोरोना महामारीले...