राजनीति
संघीय संसदको दुवै सदनको बैठक बस्दै, बजेटमाथि छलफल गर्ने कार्यसूची
२०८१ जेठ २० गते ७:१२
काठमाडौं । संघीय संसद्का दुवै सदनको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक बिहान ११ बजे र राष्ट्रियसभाको बैठक दिउँसो सवा १ बजेका लागि बोलाइएको छ । आजदेखि दुवै सदनमा बजेटसम्बन्धी छलफल सुरु हुँदैछ । प्रतिनिधिसभाको बैठकमा अर्थमन्त्री वर्षमान पुनले वक्तव्यसहित ‘आर्थिक वर्ष २०८१–०८२ को राजस्व र व्ययको वार्षिक...
ट्रेन्डिङ