राजनीति – Page 1171 – Nepal Press
राजनीति

विवेकशील साझा : सोसल मिडिया कि राजनीतिक मञ्‍चमा ?

काठमाडौं। वैकल्पिक राजनीतिक शक्ति बन्ने उद्घोषसहित गठन भएका विवेकशील नेपाली दल र साझा पार्टीबीच यसैसाता दोस्रोपटक एकता भयो । भर्चुअल माध्यमबाट गरिएको एकता घोषणाले विवेकशील साझा पार्टीलाई भौतिकरूपमा त सग्लो बनाएको छ । तर,  राजनीतिको वास्तविक मैदानमा चुनौतीका चाङ भने त्यत्तिकै छन्। दोस्रोपटकको एकताप्रति दुवै पक्षका केही नेताहरू असन्तुष्ट...