राजनीति – Page 1172 – Nepal Press
राजनीति

संसद विघटनको सिफारिश शीतलनिवासमा विचाराधीन, राष्ट्रपतिले गर्न सक्ने के हो ?

नेपाली कांग्रेसले संस्थागत रुपमा र नेकपाको प्रचण्ड–माधव नेपाल पक्षलेसमेत राष्ट्रपतिलाई संसद विघटनको सिफारिस सदर नगर्न आग्रह गरिरहेका बेला शीतल निवासमा भने आन्तरिक परामर्श भइरहेको छ ।